आन्तरिक लोकतन्त्रको कसीमा एमाले दशौं महाधिवेशन

वडा र पालिका अधिवेशन सम्पन्न भएसँगै नेकपा एमाले दशौं महाधिवेशनको तयारीमा जुटेको छ । यसै क्रममा महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधिहरूको निर्वाचन हालै सम्पन्न भएको छ । अहिले एमाले संसदीय अंकगणितमा देशको सबैभन्दा ठूलो भए पनि नेतृत्वको अहंकार र कार्यकुशलताको अभावमा केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षमा खुम्चिन बाध्य छ । दशौं महाधिवेशनले एमालेलाई फेरि पनि […]

सम्बन्धित सामग्री

एमाले दशौं महाधिवेशन : ७ सचिव पदमा रोचक भीडन्त, यी हुन् दाबेदार

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सात सचिव पदका लागि झण्डै तेब्बर संख्यामा रहेका नेताहरूले दावेदारी पेश गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्य पाउन पनि न्यूनतम रूपमा सचिवको दावी गर्नुपर्ने अवस्थाले दावेदारी पेश गर्नेहरूको संख्या बढेको हो । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी सुरु भएसँगै एमालेको केन्द्रीय सचिवका लागि नेताहरूले आन्तरिक समीकरणको हिसाबकिताबसहित आफू निकटका नेताहरू मार्फत् आफ्नो चाहना सार्वजनिक गर्न थालेका छन् ।सचिवमा दावेदारी पेश गर्नेहरुमध्ये एक कार्

ओलीले पार्टी विभाजनको खाता खोलेको माधव नेपाल पक्षको दाबी

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद चुलिएको छ । आज बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको थियो । नेपाल पक्षबिनै बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय लिएको छ । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षबिनै स्थायी कमिटी विस्तार गर्नुभएको छ । उक्त कमिटीमा माओवादी केन्द्रबाट एमालेमा […]