एमाले विधान महाधिवेशन : आवास जिम्मा प्रदेश कमिटीलाई, स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं : नेकपा (एमाले)ले गर्न लागेको पार्टीको पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। ललितपुरको गोदावरीस्थित नवनिर्मित सम्मेलन केन्द्रमा असोज १५ देखि १७ गतेसम्मका गर्न लागेको महाधिवेशनको तयारीमा एमाले जुटेको हो।पार्टीको विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको र केही कामलाई अन्तिम रूप दिने तयारी भइरहेको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए। पार्टीभित्र लामो उतारचढावपछि गर्न लागेको विधान महाधिवेशनपछि पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ।नेकपा

सम्बन्धित सामग्री

एमाले विधान महाधिवेशन: ओलीका आकांक्षालाई वैधानिक बनाउने बाटो खुल्यो

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीका आकांक्षालाई वैधानिकता दिने गरी विधानमा सुधार गर्दै एमाले विधान महाधिवेशन सकिएको छ। तीन दिनसम्म चलेको महाधिवेशनले ओलीले चाहेका गतिविधिलाई विधान अनुकूल बनाएको छ। एमालेले नवौँ महाधिवेशनबाट पारित गरेको ७० वर्षे उमेर हदलाई कायमै राखे पनि उनलाई फेरि अध्यक्ष हुन बाधा नपर्ने गरी विधानमा संशोधन गरिएको छ। आउँदो फागुन ११ गते […]

एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ

शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला

एमाले विधान महाधिवेशन : के भन्छन् प्रतिनिधि ?

काठमाण्डाै – सरकारबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेका नेता कार्यकर्ता पार्टीको नयाँ नीति र विधि तय गर्न एक ठाउँमा जम्मा भएका छन् । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सभाहलमा शुक्रवारदेखि सुरु भएको पहिलो विधान महाधिवेशन आज सकिँदैछ ।  विधान महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता उत्साहका साथ सहभागी भएका छन् । उनीहरुले पार्टी कार्यकर्ता र जनभावनाअनुसार काम गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।  आउँदाे नेतृत्व स्थापित डिल्लीराज खनाल, धनगढी प्रथम विधान महाधिवेशनले वर्तमान परिस्थितिलाई एकदम सशक्त...

एमाले विधान महाधिवेशन आज सम्पन्न हुँदै

नेकपा (एमाले)को जारी महाधिवेशन आज सम्पन्न हुँदै छ। आइतबार प्रतिवेदनमाथि सुझाव पेश गर्ने कार्यसूची रहेको छ। जारी महाधिवेशनमा प्रतिवेदनमाथि छलफलका लागि बनेको समितिहरुले सुझाव पेस गरिरहेका छन्। समितिले सुझाव पेस गरेपछि...

एमाले विधान महाधिवेशन : आज पत्रकारलाई पनि प्रवेश अनुमति

काठमाडौँ । विधान महाधिवेशनको हलमा आज (आइतबार) पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् । विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु सुरुदेखि नै सहभागी छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक […]

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो । यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले […]

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

एमाले विधान महाधिवेशन सुरु (लाइभ)

काठमाडौँ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन सुरु भएको छ ।

एमाले विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते

काठमाडौं, साउन २६ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी […]