एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।

सम्बन्धित सामग्री

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिध

प्रमुख दललाई महाधिवेशनको चटारो

प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नेकपा (एकीकृत समाजवादी) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म अहिले महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी फागुनबाट सुरु हुने तीनै तहको चुनावअघि नै प्रमुख राजनीतिक दलहरू पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेका हुन् ।