बाग्मतीका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलले नै गरे हस्ताक्षर संकलन

काठमाडौं, १६ असार । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् । मन्त्री पाण्डे सत्ता गठबन्धन दलबीच भएको पुर्व सहमति अनुसार पदबाट हट्न नचाहेपछि उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन् । प्रदेश सभाबाटै बजेट पास भएपछि मुुख्यमन्त्री फेर्न […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस […]

बागमतीमा मुख्यमन्त्री परिवर्तनको कसरत : प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने तयारी

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन केही दिनमै हुने दाबी गरिएको छ । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरे ।  रातोपाटीसँग कुरा गर्दै बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म

बहुमत सांसदको रिटमा हस्ताक्षर भयो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बहुमत सांसदको हस्ताक्षर संकलन भएको दाबी गरेका छन् । उनले सर्वोच्च अदालतमा लैजाने रिटमा संसद्को बहुमत सांसदको हस्ताक्षर भएको दाबी गरे । “आज रिट तयार भएको छ, बहुमत सांसदको हस्ताक्षर पनि संकलन भएको छ,” पुनले भने, “भोलि रिट दायर हुन्छ ।”

माधव नेपाललाई ४१ एमाले सांसदको साथ, हस्ताक्षर संकलन

काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् । उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन् । एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ । नेता […]

लुम्बिनी प्रदेश : अनिर्णीत जसपा, निरीह प्रतिपक्ष

अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री पोखरेलको सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । कांग्रेस पनि दुविधामा छ