उपसभामुखले राजीनामा नदिने भएपछि कांग्रेस-एमाले सांसदले सुरु गरे हस्ताक्षर संकलन

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरेका छन् । त्यसका लागि उनीहरूले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा धमाधम हस्ताक्षर संकलन

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]

राप्ती लोकमार्ग सुधार्न सल्यानमा हस्ताक्षर संकलन

सल्यान : राप्ती लोकमार्गअन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड सुधारको माग गर्दै सल्यानी युवाले हस्ताक्षर संकलन अभियान थालेका छन्।पटक पटक बजेट छुट्याएर पनि काम नभएको र सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको भन्दै युवाहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन्।उनीहरुले लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय दाङ घोराहीमा बुझाउने गरि हस्ताक्षर संकलन अभियान चलाएको समृद्ध सल्यान निर्माण अभिया

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी […]

तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुको हस्ताक्षर संकलन

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ । नेपाल विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयलाई लिएर असार […]

त्रिविमा नेविसंघले गरेको तालाबन्दीविरुद्ध अनेरास्ववियुद्वारा हस्ताक्षर संकलन

अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालयमा भएको अराजकता र तालाबन्दीविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ।...

त्रिविमा नेविसंघको तालाबन्दी विरोधमा अनेरास्ववियुको हस्ताक्षर संकलन

२९ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ । त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । […]

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको हस्ताक्षर अभियान सुरु

काठमाडौँ- महँगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएका छ। अभियानका क्रममा सबै वडा कमिटीहरूले हस्ताक्षर संकलन गरेका छन् । महँगी र भ्रष्टाचारका कारण नागरिकहरूले दुख […]

जसपामा फेरि किचलो, अध्यक्ष यादवविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन्। स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन […]

एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन अभियान

खोटाङ – एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएकाे छ। एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो। पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक, त्रिबेणी चोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए। ‘नो […]

संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । माओवादी […]