माधव नेपाललाई ४१ एमाले सांसदको साथ, हस्ताक्षर संकलन

काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् । उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन् । एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ । नेता […]

सम्बन्धित सामग्री

एमाले सांसदको हस्ताक्षर संकलन

काठमाडौं । नेकपा एमालेले आवश्यक परे कुनै पनि बेला सर्वोच्च अदालतका चारजना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउन सांसदको हस्ताक्षर संकलन गरेको छ। सांसदले सर्वोच्चका वरिष्ठतम चार न्यायाधीशलाई महाभियोग लगाउने या नलगाउने निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ दलले आइतबार दर्ता गराएको महाभियोग प्रस्तावका विषयमा छलफल गर्न सोमबार बसेको […]

माधव नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुट्यो

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको जनाएको छ । आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएके बताइएकामा ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ । एमाल