मुख्यमन्त्री छाड्न राजेन्द्र पाण्डेलाई दबाब, कांग्रेस–माओवादीले संकलन गरे हस्ताक्षर

काठमाडौँ – पूर्व सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री छाड्न कांग्रेस–माओवादी केन्द्रले एकीकृत समाजवादीलाई दबाब दिएका छन्। समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई संसदको बाँकी कार्यकालमा आधा–आधा सरकारको नेतृत्व गर्ने गरी भएको सहमतिलाई कार्यान्वनय गर्न दबाब दिन हस्ताक्षर संकलन गरेका छन्। गत कात्तिक ११ गते मुख्ममन्त्री नियुक्त भएका पाण्डेले ६ महिना नेतृत्व गरेपछि कांग्रेसका इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण […]

सम्बन्धित सामग्री

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

काठमाडौं, असार १८ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी […]

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे राजीनामा दिँदै

काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।  सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो ।   माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे […]

शुरू भयो राजनीतिक खेल : मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन

हेटौंडा । बजेट पास भएलगत्तै वागमती प्रदेशको राजनीतिक सत्ता परिवर्तनको खेल शुरू भएको छ । यसका लागि दलहरूले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई […]

सुरू भयो राजनीतिक खेलः मुख्यमन्त्री हछाउन दलैपिच्छे हस्ताक्षर संकलन

काठमाडौं । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरू भएको छ । यसका लागि दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री […]

बागमतीमा मुख्यमन्त्री परिवर्तनको कसरत : प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने तयारी

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन केही दिनमै हुने दाबी गरिएको छ । मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरे ।  रातोपाटीसँग कुरा गर्दै बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म

बाग्मतीका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलले नै गरे हस्ताक्षर संकलन

काठमाडौं, १६ असार । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओावादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् । मन्त्री पाण्डे सत्ता गठबन्धन दलबीच भएको पुर्व सहमति अनुसार पदबाट हट्न नचाहेपछि उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन् । प्रदेश सभाबाटै बजेट पास भएपछि मुुख्यमन्त्री फेर्न […]

प्रदेश १ मा गठबन्धनका सांसदहरूले हस्ताक्षर संकलन थाले

विराटनगर : प्रदेश १ का पाँच दलीय गठबन्धनका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन्। गठबन्धनका तर्फबाट सरकारमा दाबी गर्नका लागि दलहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका हुन्। आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ।बैठकबाट आचार्यले विश्वासको मत पाउने अवस्था छैन। उनले संसदमा सम्बोधनपछि राजीनामा दिने तयारी गरेको बताइएको छ।सोमबार साढे १२ बजे बस्ने भनिएको सभा बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आज

माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदको हस्ताक्षर संकलन

बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन ४२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ। यद्यपि प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले बहुमत पुर्‍याएको भन्दै पुन: मुख्यमन्त्री नियुक्त गरिसकेका छन्। माओवादी केन्द्रले ४२ जनाको हस्ताक्षरसहित ढिलो गरी प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेको छ।…

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ता...