कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा, हस्ताक्षर संकलन अभियान चल्दै :: Pahilopost.com

काठमाडौँ : नेपाली काङ्ग्रेसको जारी महासमिति बैठक परिसरमा वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि हिन्दू राष्ट्रको एजेण्डा बनाउन हस्ताक्षर सङ्कलन अभियान शुरु भएको छ।  अभियानमा हालसम्म करीब ७०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेको दावी अभियानका अभियन्ता दिवस ढुंगेलले गरे। बैठकमा पनि महासमिति सदस्यले काङ्ग्रेसले हिन्दू राष्ट्रको एजेण्डामा छलफल गर्नुपर्ने आवाज उठाएका छन्। डोल्पाका