अख्तियारले जथाभावी मुद्दा चलाउन पाउँदैन : सभापति शाह

भैरहवा-सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाएका छन् ।आइतबार भैरहवामा भएको अन्तरक्रियामा उनले समितिले छानबिन गरेर मुद्दा चलाउने अख्तियारलाई निर्देशन दिने गरेपनि अख्तियारले सीमितविरुद्ध मात्र मुद्दा चलाउने गरेको दावी गरे । अख्तियारले आफूलाई मन लागे अनुसार मुद्दा चलाउने र नचलाउने गर्दा ठिक नभएको […]