५ साउन, काठमाडौं । शीर्ष नेताहरुको सहमति कुरेर सभामुखले संसदीय समितिको सभापतिको निर्वाचनको मिति नतोकेको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् । सभापति नहुँदा संसदीय समितिको कामकारबाही फितलो भएको र शीर्ष नेताहरुले यही चाहेको हुन सक्ने आरोप सांसदहरुको छ । शुक्रबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित सांसदहरुले सभापति चयनका लागि समिति […]