माधव सापकोटाको आरोप- लेखा समितिका सभापति पोखरेलले पदको दुरुपयोग गरे

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

लेखा समिति सभापतिले पदको दुरुपयोग गरेको माओवादीको आरोप (भिडिओ)

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरेका छन् ।