काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले क्रान्तिकारी देखिन जसलाई पायो उसैलाई पक्राउ गर्ने आदेश दिँदै हिँडेको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवसायी अरुण चौधरीलाई गृहमन्त्रीले बढि क्रान्तिकारी देखिन पक्राउ गर्ने आदेश दिएको […]