कांग्रेस रामेछाप सभापति कान्छाराम अल्पमतमा परे, कार्यसमितिले नेतृत्वलाई पठायो ध्यानाकार्षण पत्र

काठमाडौं, १ भदौ । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० अल्पमतमा परेका छन् । जिल्ला कार्यसमितिले सभापति तामाङ अल्पमतमा परेको भन्दै ध्यानाकर्षण पत्र जारी गरेको छ । कार्यसमितिले जिल्ला सभापति तामाङले पार्टीलाई गम्भीर आघात पुग्नेगरि गतिविधि गरेको आरोप लगाएको छ । कार्यसमितिले गत साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको […]

सम्बन्धित सामग्री

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पन...

देशको आर्थिक अवस्था नाजुक हुनुमा केपी ओली नेतृत्वको सरकार जिम्मेवार छ : महरा

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले देशको व्यवस्था नकरात्मक तिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाएका छन्।  उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गरे।शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त

सत्तागठबन्धनले चुनाव जितेमात्रै देशले लय समात्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन्। शनिबार बाम–लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई...

गठबन्धन सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । वाम-लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए ।

कांग्रेस रामेछाप सभापतिमा कान्छाराम तामाङ निर्वाचित

नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

१८ असोज, काठमाडौं। नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो । तर पहिलो चरणमा …

कांग्रेस रामेछाप सभापतिका लागि कान्छाराम र लवश्रीबीच दोस्रो चुनाव हुने

रामेछाप । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो । सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ (कान्छाराम) ले ६ सय ६८, संस्थापन इतर समूहका लवश्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले […]