काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । टस जितेकाे चेन्नईले पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मै...