एसिया कप फाइनलः पाकिस्तानले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको फाइनलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पाकिस्तानले टस जितेसँगै श्रीलंका पहिले ब्याटिङ गर्न केहीबेरमा मैदानमा उत्रिँदै छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान दुबै उपाधि जित्ने लक्ष्यमा रहेका छन्। पाकिस्तानले १० वर्षपछि एसिया कपको उपाधि जित्ने अवसर […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा भारत र पाकिस्तानबीच खेल जारी

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा अहिले भारत र पाकिस्तानबीच खेल भईरहेको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारतीय […]

दीपेशको स्पिन सामु मलेसिया निरिह

दुबई (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ । दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । […]

दीपेश र मिलनको घातक बलिङ

दुबई (हाम्रो खेलकुद) – नेपालका दुई स्पिनर मिलन बोहरा र दीपेश कँडेलले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २६ ओभरमा ६ विकेट गुमाउँदै ५४ रन बनाएको छ । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा […]

नेपालको सानदार बलिङ

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध बलिङमा सानदार प्रदर्शन गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २२.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा […]

पाकिस्तानले टस जित्यो

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा पाकिस्तानले अफगानिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । शारजाह क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तानले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अफगानिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ । आज फरिद मलिक […]

एसिया कपः हङकङविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा भारतविरुद्ध हङकङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुबईमा जारी खेलमा भारत पहिलो ब्याटिङ गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हङकङ भने भारतलाई पराजित गर्ने लक्ष्यमा रहेको छ। हङकङले एसिया कप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसिया कपमा स्थान बनाएको थियो। भारतले भने समूह […]

एसिया कप टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा बहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीचको खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। युएईको दुबईमा भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेका थिए। यसअघि यी दुई टिमबीच २४ अक्टोबर २०२१ मा टी–२० विश्वकपका दौरान प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो। […]

श्रीलंका विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, ११ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । अंक विहीन रहदै समूह बी को पुछारमा रहेको नेपाल आज पहिलो जितको खाजिमा रहेको छ । श्रीलंका भने २ अंक जोडेर दोस्रो […]

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ । नेपालले दोस्रो खेल […]

यू– १९ एसिया कप : टस जितेर भारतविरुद्ध नेपालले बलिङ गर्दै

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।   ताजा अवस्थामा भारतले आठ ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ४२ रन बनाएको छ ।   अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्श...