आर्थिक अभावले प्रकाशन हुन सकेन खस भाषाको जुम्ली शब्दकोश

खलङ्गा– आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन। कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो। आधुनिक शब्दले खस शब्द लोप हुँदै […]

सम्बन्धित सामग्री

आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन

आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन ।पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुँदै जाँ...

फितलो बन्दै आयोगः अझै सार्वजनिक गर्न सकेन उम्मेदवारको सूची

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सम्बन्धित सबै निर्वाचन कार्यालयमा सबै काम कानुन सम्वत भैसकेको दाबी गरे। उनले उम्मेदवारहरूको दाबी विरोध, चिह्न वितरणलगायतका काम निर्वाचन कार्यतालिकाअनुसार नै भैसकेको बताए। प्राविधिक कारणले समयमै उम्मेदवारहरूको एकम...

तीन वर्षदेखि लोकसेवाको नियमित परीक्षा हुन सकेन, यी तहकाे परीक्षा रोकिँदै

काठमाडौं : लोकसेवा आयोगबाट विज्ञापन गरिएका परीक्षादेखि नतिजा प्रकाशन तीन वर्षयता नियमित हुन सकेको छैन। सर्वोच्च अदालतमा मुद्दा परेका कारण परीक्षा समयमा हुन नसकेको हो। आयोगको परीक्षा सञ्चालन शाखाका उपसचिव एकनारायण शर्माका अनुसार आयोगअन्तर्गतका परीक्षा २०७६ बाट नियमित हुन सकेको छैन। २०७६।७७ को राजपत्र अंकित तृतीय श्रेणी खरिदार अप्राविधिक नतिजा प्रकाशन रोकिएको छ। ०७७।७८ को त्यही तहको दोस्रो चरणको परीक्षा रोकिएको छ। त्यस्तै राजपत्र अंकित प्रथम श्रेणी नायब सुब्बाको ०७६।७७ को अन्तवार्ता स्थग

न्याय सेवा आयोगको बैठक बस्न सकेन

जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आज बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन ।प्रधानन्यायाधीश तथा आयोगका अध्यक्ष चोलेन्द्रशम्शेर जवराले जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बेलाउनुभएको तर बैठकमा आयोगका अरू सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न नसकेको हो ।

कौशी थिएटरमा आजदेखि ‘एनिमल फार्म’ मञ्चन हुँदै

काठमाडौँ – टेकुको कौशी थिएटरमा मंगलबारदेखि नाटक ‘एनिमल फार्म’ मञ्चन हुँदैछ। यो नाटक अमेरिकी लेखक जर्ज अरवेलले सन् १९४५ मा प्रकाशन गरेको व्यंग्यात्मक उपन्यासको नेपाली रुपान्तरण हो। नाटक नेपालमा कोरोना भाइरस महामारी आउनुभन्दा अगाडि नै मञ्चनको लागि तयार अवस्थामा थियो तर दुई साताको रिहर्सलपछि लकडाउन र निषेधाज्ञाको कारण नाटक मञ्चन हुन सकेन। नाटकलाई १६ जना […]

भारतीय लेखकको सनसनीपूर्ण विश्लेषण : भारत किन बन्न सकेन विश्वशक्ति ?

भारतीय नेताहरूले आफ्नो देशलाई विश्वगुरु बनाउन चाहेको भनी पटकपटक अभिव्यक्ति दिए पनि विश्व राजनीतिमा भारतको स्थान कमजोर छ । यस विषयमा धारिलो विश्लेषणसहित केही महिनाअघि एउटा पुस्तक प्रकाशन गरिएको छ ।  परराष्ट्र मामिलामा कलम चलाइरहेका भारतीय युवा विश्लेषक मोहम्मद जीशानको पुस्तक ‘फ्लाइङ ब्लाइन्ड : इन्डियाज क्वेस्ट फर ग्लोबल लीडरशिप’मा भारत किन विश्वशक्ति बन्न सकेन भन्ने विषयको शल्यक्रिया गरिएको छ । जम्मा २७२ पृष्ठको सानो तर सशक्त यस पुस्तकमा भारतका परराष्ट्रनीति कार्यान्वयनका कमजोरीलाई मज्जैले चर्चा गरिए...

पीआरसी नआउँदा जनक शिक्षाले कक्षा १२ को पाठ्यपुस्तक छपाइ शुरु गर्न सकेन

७ भदौ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी (प्रिन्ट राइट कपी) नपाएकाले कक्षा १२ को पुस्तक प्रकाशन शुरु गर्न नसकेको बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छाप्ने कार्य शुरु गर्न नसकिएको हो । पाठ्यक्रम विकास केन्द्रले पीआरसी तयार भइरहेको […]

आयोगमा हुन सकेन औपचारिक छलफल

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि...

एसईईको नतिजा प्रकाशन ढिलो हुँदा अन्योल

काठमाडाैं - दिउँसो ४ बजे आउने भनिएको २०७४ सालको एसईई को नतिजा निर्धारित समयमा प्रकाशित हुन सकेन । समयमा नतिजा प्रकाशन नभएपछि साढे ४ लाख विद्यार्थी र उनीहरुका अभिभावक त्यतिबेलादेखि अन्योलमा परे । रिपोर्टिङका लागि गएका पत्रकार पनि बाहिर पर्खेर बसेको बस्यै भए तर नतिजा हात पर्न सकेन । प्राविधिक कारणले केहीबेर पछि हुन...