आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सम्बन्धित सबै निर्वाचन कार्यालयमा सबै काम कानुन सम्वत भैसकेको दाबी गरे। उनले उम्मेदवारहरूको दाबी विरोध, चिह्न वितरणलगायतका काम निर्वाचन कार्यतालिकाअनुसार नै भैसकेको बताए। प्राविधिक कारणले समयमै उम्मेदवारहरूको एकम...