एसईईको नतिजा प्रकाशन ढिलो हुँदा अन्योल

काठमाडाैं - दिउँसो ४ बजे आउने भनिएको २०७४ सालको एसईई को नतिजा निर्धारित समयमा प्रकाशित हुन सकेन । समयमा नतिजा प्रकाशन नभएपछि साढे ४ लाख विद्यार्थी र उनीहरुका अभिभावक त्यतिबेलादेखि अन्योलमा परे । रिपोर्टिङका लागि गएका पत्रकार पनि बाहिर पर्खेर बसेको बस्यै भए तर नतिजा हात पर्न सकेन । प्राविधिक कारणले केहीबेर पछि हुन...

सम्बन्धित सामग्री

एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा…

एसईईको नतिजा साउनको पहिलो साता

काठमाडौं, २८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउनको पहिलो साता प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि प्रदेश सरकारलाई विद्यार्थीहरुको प्राप्ताङ्क अपडेट गर्न अधिकार दिएको होे । सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका संकलनमा समय धेरै लागेकोले नतिजा प्रकाशन गर्न ढिलाई भएको एसईई परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले एसईईको […]

एसईईको नतिजा प्रकाशित !

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।केहीबेरमै नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न ...

‘विद्यालयले जस्तो पठाए, त्यसैलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन’

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । विगतमा नतिजा प्रकाशन गरेपछि बोर्डले कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर पनि सार्वजनिक गर्थ्याे । यसपटक भने बोर्डले नतिजा प्रमाणीकरण गर्नेबाहेक अरु केही गरेन ।कति विद्यार्थीले कति जीपीए ल्याए भनेर तालिकाबद्ध नगरिएको र सार्वजनिक पनि नगर्ने परीक्षा बोर्डका परीक्षा नियन्त्रक रुद्र अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘विद्यालयले पठाएको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले रुजु गरेर हामीलाई पठायो, हामीले अरु केही गरेनौँ, ...

परीक्षा बोर्डले किन वर्गीकरण गरेन एसईईको नतिजा ?

यसपटक राष्ट्रिय परीक्षा बोर्डले अघिल्ला वर्षहरूमा जस्तो माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)को नतिजाको वर्गीकरण भने गरेको छैन ।  अघिल्ला वर्षमा एसर्ईईको नतिजा प्रकाशन गर्दा कुन ग्रेड ल्याउने कति विद्यार्थी भन्ने तथ्यांक पनि बोर्डले प्रकाशन गर्ने गरेको थियो ।  नतिजा प्रकाशन हुँदा नै कुन ग्रेड ल्याउने कति विद्यार्थी भए भन्ने पनि उल्लेख हुने गरेको थियो ।  तर, यस वर्ष उत्तीर्ण भएका विद्यार्थीको सूची मात्रै प्रकाशन भएको छ । ग्रेड ए प्लस, ए वा बी ल्याउने विद्यार्थीको संख्या भने खुलाइएको छैन ।  यस पटक विद्यालयहरूले गर...

एसईईको नतिजा नआई ११ कक्षामा भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् ।

काठमाडौं महानगरले भन्यो : एसईईको नतिजा नआई ११ कक्षामा भर्ना नगर्नू

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएकाा छन् । महानगरपालिकाले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ […]

एसईईको नतिजा साउन अन्त्यमा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आ

कहिले आउँछ एसईईको नतिजा ?

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिए। यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उनको भनाइ छ । समन्व...