पीआरसी नआउँदा जनक शिक्षाले कक्षा १२ को पाठ्यपुस्तक छपाइ शुरु गर्न सकेन

७ भदौ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी (प्रिन्ट राइट कपी) नपाएकाले कक्षा १२ को पुस्तक प्रकाशन शुरु गर्न नसकेको बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छाप्ने कार्य शुरु गर्न नसकिएको हो । पाठ्यक्रम विकास केन्द्रले पीआरसी तयार भइरहेको […]

सम्बन्धित सामग्री

चारवटा कक्षामा नयाँ पाठ्यक्रम

चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।