कौशी थिएटरमा आजदेखि ‘एनिमल फार्म’ मञ्चन हुँदै

काठमाडौँ – टेकुको कौशी थिएटरमा मंगलबारदेखि नाटक ‘एनिमल फार्म’ मञ्चन हुँदैछ। यो नाटक अमेरिकी लेखक जर्ज अरवेलले सन् १९४५ मा प्रकाशन गरेको व्यंग्यात्मक उपन्यासको नेपाली रुपान्तरण हो। नाटक नेपालमा कोरोना भाइरस महामारी आउनुभन्दा अगाडि नै मञ्चनको लागि तयार अवस्थामा थियो तर दुई साताको रिहर्सलपछि लकडाउन र निषेधाज्ञाको कारण नाटक मञ्चन हुन सकेन। नाटकलाई १६ जना […]