जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आज बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन ।प्रधानन्यायाधीश तथा आयोगका अध्यक्ष चोलेन्द्रशम्शेर जवराले जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बेलाउनुभएको तर बैठकमा आयोगका अरू सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न नसकेको हो ।