मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं, मंसिर २ । आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्। विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी

लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको […]

मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं । आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्। विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा खटाइएका कर्मचारीलाई […]

मतदान स्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

यही ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान रूस्थल पठाउन सुरु गरिएको छ ।मतदानस्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन लागिएको हो । बुधबार भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए […]

जुम्लामा निर्वाचनका लागि खटिए ८४८ कर्मचारी

२७ कात्तिक, जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १०८ मतदान केन्द्रमा कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको कर्मचारी खटनपटनको सूची अनुसार १०६ वटा स्थायी र २ वटा अस्थायी गरी ८४८ जना […]

कालिकोटमा ५९५ कर्मचारी खटिए

शुक्रबार हुने स्थानीय तहका निर्वाचनका लागि कालिकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्र

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौँ,२८ वैशाख । पर्वतका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरी पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । मतदानका लागि […]

सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

काठमाडौँ,२६ वैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित […]

निर्वाचनका लागि खटिए ४९६ कर्मचारी

जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ सय ९६ जना कर्मचारी खटिएका छन् । २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ सय ९६ जना कर्मचारी निर्वाचनका लागि खटिएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अुसार जिल्लाका १ सय २ मतदान केन्द्रमा मतदान अधिकृत,सहायक मतदान […]

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।

सेवा सुविधाको माग गर्दा प्रहरीबाटै कुटिए वीर अस्पतालका कर्मचारी

कोरोना महामारीमा खटिए बापतको सेवा सुविधाको माग गर्दै आन्दोलनरत वीर अस्पतालका कर्मचारी माथि कुटपिट भएको छ।