पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौँ,२८ वैशाख । पर्वतका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरी पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । मतदानका लागि […]