प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते गरेको संसद विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् । नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेको हो । चारै दलहरुको तर्फबाट आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गत जेष्ठ ७ गते मध्