चीनको टिप्पणी- इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ छ

चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ ।

सम्बन्धित सामग्री

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको चीनको टिप्पणी

चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ।

चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय

९ असार, काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् । ‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा […]

अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको चीनको टिप्पणी

काठमाडौं । अमेरिकाको इण्डो प्यासिफिक रणनीति नाटोको एशियाली रुप भएको टिप्पणी चीनले गरेकाे छ। छिङ्ह्वा विश्वविद्यालयले आयोजना गरेको सुरक्षा रणनीति सम्बन्धि कार्यक्रममा चिनियाँ उप विदेशमन्त्री ली युछेङले युरोपेली देशहरुमा नाटोको विस्तार भन्दा इण्डोप्यासिफिक रणनीतिको विस्तार खतरनाक भएको बताउनुभएको हो । नाटो विस्तारको चाहनाले युक्रेन संकट आएजस्तै भविष्यमा आईपिएस विस्तारले समस्या नल्याउला भन्न नसकिने उहाँको भनाइ […]

एमसीसीबारे चीनको टिप्पणी– अल्टिमेटमको प्याकेजका साथ उपहार कसरी आउँछ ?

अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको पुनः  जुहारी सुरु भएको छ ।  बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् । चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी अनुमोदन नगर्न दबाब दिएकी हुन् । ‘अमेरिकी दूतावासले ५० करोड डलर ए

चीन र ताइवानको विवाद उत्कर्षमा, ताइवानले सवांदको ढोका बन्द गरेको चीनको टिप्पणी

एजेन्सी । ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ । ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताउनुभयो । ताइवानी […]

चीनले बंगलादेशलाई भन्यो– क्वाडको सदस्य नबन

एजेन्सी। यदि बंगलादेश क्वाड समूहको सदस्य बन्न गएमा चीनसँगको सम्बन्ध खराब हुने बेइजिङले बताएको छ। बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले मिडियासँग कुरा गर्दै बंगलादेशलाई क्वाडको सदस्य नबन्न चेतावनी दिएको हो। क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन्। क्वाडलाई लिएर चीनले आफ्नो असहमति प्रकट गर्दै आएको छ। क्वाड एक झिनो उद्देश्यमा खुलेको भूराजनीतिक गुटमात्रै भएको चीनको टिप्पणी छ।

चीनले बंगलादेशलाई भन्यो– क्वाडको सदस्य नबन

एजेन्सी। यदि बंगलादेश क्वाड समूहको सदस्य बन्न गएमा चीनसँगको सम्बन्ध खराब हुने बेइजिङले बताएको छ। बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले मिडियासँग कुरा गर्दै बंगलादेशलाई क्वाडको सदस्य नबन्न चेतावनी दिएको हो। क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन्। क्वाडलाई लिएर चीनले आफ्नो असहमति प्रकट गर्दै आएको छ। क्वाड एक झिनो उद्देश्यमा खुलेको भूराजनीतिक गुटमात्रै भएको चीनको टिप्पणी छ।