तत्काल कुनै कदम नचाले अर्थतन्त्र बच्दैन

दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेको मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल कुनै कदम नचाले अर्थतन्त्र नजोगिने चित्ता व्यक्त गरिएको छ । नेपाली कांग्रेसले आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने …