नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा

६ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम चुनावी एजेण्डा बन्ने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक दुवै संसदले हुबहु पास गरेर २० […]