एक कदम उक्लिँदा तीन कदम ओर्लिएको सेयर बजार, फसिएला है ‘ट्रयाप’मा

यो साताले छर्लङ्ग पारेको छ कि ३ कदम ओरालो लाग्दा १ कदम मात्रै बजार बढेको छ। यहीं प्रवृत्तिलाई कसैले ‘डेड क्याट बाउन्स’रुपमा समेत ब्याख्या गरेका छन्। यसको अर्थ बजार बढ्नेभन्दा घट्ने दर उच्च हुँदै जानु हो।

सम्बन्धित सामग्री

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।