‘…त्यसपछि बल्ल न्याय पाइयो’

महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो । “घरको जेठो छोरा हुनुको जिम्मेवारी बोध थियो, त्योभन्दा बढी सन्तान र आफ्नै भविष्यको चिन्ता थियो । घरपरिवार, जहान, बालबच्चा सबैलाई छोडेर […]

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया टुंगो लगाऊ, गंगामायाहरूलाई न्याय देऊ, जश सबैले लेऊ

वृहत शान्ति सम्झौता भएको १८ वर्षपछि बल्ल शान्ति प्रक्रिया टुंगोमा पुग्ने बाटोमा अगाडि बढेको छ ।

सोती घटनाका पीडितहरू भन्छन् : बल्ल न्याय पायौं

बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर निहुर्‍याएर ढोग गर्‍यो ।

बल्ल न्याय पाएको अनुभूति भयो : हरेराम ढकाल

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रन्जन कोइरालालाई पत्नी गीता ढकालको हत्यामा जन्मकैद गर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याउँदै कोइरालालाई २० वर्ष नै कैद गर्ने फैसला गरेको हो ।

बल्ल न्याय पाएको अनुभूति भयो : हरेराम ढकाल

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रन्जन कोइरालालाई पत्नी गीता ढकालको हत्यामा जन्मकैद गर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याउँदै कोइरालालाई २० वर्ष नै कैद गर्ने फैसला गरेको हो ।

न्यायका लागि यति ठूलो संघर्ष : बल्ल भयो सहमति

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई अनशन बसेको १२ दिनपछि आज सहमति भएको छ । २० दिन पैदल हिंडेर माइतीघर मण्डलामा न्याय माग्दै धर्ना बसेका उनीहरुलाई प्रहरीले हटाएपछि १२ दिन अघि आमरण अनशनरत रुबी खान …

अर्जेन्टिनाले जितेकोमा म अत्यधिक खुसी छु, मेसीले बल्ल न्याय पाए : सुवास नेम्वाङ

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङले अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेकोमा आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनी खेलाडी मेसीका फ्यान नेम्वाङले उनका कुनैपनि गेम छुटाउँदैनन् । ‘म त अत्याधिक खुसी छु, बल्ल मेस्सीले न्याय पाएका छन् । कोपा अमेरिका बेस्ट प्लेयर र हाइ स्कोरर भएर पनि उपाधि जित्न सकेका थिएनन्, धेरै वर्ष पछाडि मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ’ आइतवार एमालेको कार्यदल बैठकमा पस्नु अघि नेम्वाङले लोकान्तरसँग भने । आइतवार ब...

न्याय खोज्न निस्किएकी सीता

घर पुगेर सीता कसैसँग केही बोल्दिनन् । उनको अनुहार भने बोल्छ, ‘आमालाई भनौँ कि नभनौँ ?’ दुई/तीनपछि बल्ल घटना आमालाई सुनाउँछिन् । अँगालोमा बेरिँदै सीताले घटना सुनाउँदा आमा झस्किइन् । अनि उल्टै सीतालाई कराइन्, ‘होइन, के भन्छे यो ? बाउले थाहा पाए मार्छन् तँलाई’

द्वन्द्वकालका पीडितले बल्ल पाए परिचय पत्र, न्याय कहिले पाउँछन्?

सुर्खेत : तत्कालिन माओवादीले २०५२ सालमा शुरु गरेको सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट पीडित बनेकाहरुले अझै न्याय पाउन सकेका छैनन्। सशस्त्र द्वन्द्वकालको दश वर्षे अवधिमा दुवै पक्षबाट भएका गम्भीर मानव अधिकार उल्लंघन एवं ज्यादतीका पीडितले अहिलेसम्म न्याय पाउन नसकेका हुन्। २०६३ मा बृहत शान्ति सम्झौता हुँदा ६ महिनाभित्र संक्रमणकालीन…

‘त्यसपछि बल्ल न्याय पाइयो’

महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो ।