सुर्खेत : तत्कालिन माओवादीले २०५२ सालमा शुरु गरेको सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट पीडित बनेकाहरुले अझै न्याय पाउन सकेका छैनन्। सशस्त्र द्वन्द्वकालको दश वर्षे अवधिमा दुवै पक्षबाट भएका गम्भीर मानव अधिकार उल्लंघन एवं ज्यादतीका पीडितले अहिलेसम्म न्याय पाउन नसकेका हुन्।
२०६३ मा बृहत शान्ति सम्झौता हुँदा ६ महिनाभित्र संक्रमणकालीन…