न्यायका लागि यति ठूलो संघर्ष : बल्ल भयो सहमति

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई अनशन बसेको १२ दिनपछि आज सहमति भएको छ । २० दिन पैदल हिंडेर माइतीघर मण्डलामा न्याय माग्दै धर्ना बसेका उनीहरुलाई प्रहरीले हटाएपछि १२ दिन अघि आमरण अनशनरत रुबी खान …

सम्बन्धित सामग्री

युएईमा बाबुको मृत्युपछि न्यायका लागि भौँतारिएका १८ वर्षीय छोरा (भिडिओ)

कैलाली । ‘खगराज भट्ट हुनुहुन्छ ?’, माओवादी सुदूरपश्चिम संसदीय दलको कार्यालय पुगेका एक युवकले मलिन स्वरमा सोधे । ‘एउटा छलफलमा हुनुहुन्छ’, भट्टको स्वकीय सचिव केशव जोशीले जानकारी दिए । ‘केही थियो की ?’ ‘उहाँलाई भेट्न आएको, ठूलो आश लिएर’, ती युवकको स्वर अझै मलिन भयो । भट्टलाई कुरिरहेका ती युवकले आफ्नो झोलाबाट झिकेर केही कागजपत्र […]

सामाजिक न्यायका लागि आन्दोलन

विश्वले विकासमा ठूलो फड्को मारेको छ । विज्ञान प्रविधिको तीब्र विकासले यातायात र संचारको क्षेत्रमा क्रान्ति नै आएको छ । कतिपय पत्याउन मुस्किल पर्ने अविष्कारहरु भएका छन् । तर अर्कोतर्फ समस्याहरु पनि बग्रेल्ती छन् ।

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

सामाजिक न्यायका लागि बालबालिकालाई नै सोहीअनुसार व्यवहार सिकाउनुपर्ने शाक्यको भनाइ छ । उनीहरुसँग गरिने सानो असल व्यवहारले पनि समानताका लागि ठूलो भूमिका खेल्ने उनले सुनाइन् । ‘अहिले केही राम्रो भइराखेको छ । तर, यो पनि पर्याप्त होइन । ५ वर्षभित्र जे सिक्छ, त्यही कुरा नै पछिसम्म लिएर जाने हो,’ उनले भनिन् ।

निमुखाका लागि न्यायको मन्दिर टाढा

काठमाडौं । जब देशमा न्याय मर्छ, जनताको आशा भरोसा सकिन्छ । न्यायका संवाहक कानून व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था नेपालबार एशोसिएसनले स्थापना दिवस मनाइरहँदा कार्यपालिका र न्यायपालिका द्वन्द्व चर्काउन बार पदाधिकारीले इन्धनको काम गरेको विश्लेषण गर्नेहरुको ठूलो जमात छ । नयाँ जनप्रतिनिधिले सपथ लिएकै दिन राजनीतिक मुद्दाको निरुपण अदालतमा खोज्ने गल्ती सच्याउने प्रण गर्नु वाञ्छनीय देखिन्छ । […]

झरीमा रुझ्दै न्यायको माग : सेन्ट लरेन्स रक्षक कि राक्षस ?

बुधबार सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन भइरहँदा गौशालामा ठूलो पानी पर्‍यो । तर न्याय माग्दै आएका विद्यार्थीलाई पानी-झरीको कुनै परवाह थिएन, बिहान ७ बजेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु चाउचाउको भरमा दिनभर नारा लगाइरहेका थिए, ‘वी वान्ट जस्टिस ।’

पल–समीक्षा प्रकरणमा एलिना भन्छिन्– ढिलो होला तर सत्य लुक्ने छैन

काठमाडौं । गायिका समीक्षा अधिकारी र एलिना चौहान समकालीन गायिका हुन् । करिब एकै समयमा गायनमा प्रवेश गरेर उत्तिकै लोकप्रियता कमाएका यी दुई मिल्ने साथी पनि हुन् । समीक्षाले अहिले न्यायका लागि कानुनी बाटो अबलम्बन गर्दै नायक पल शाहविरुद्ध किटानी जाहेरी दिएकी छन् । आफ्नै साथीबारे यति ठूलो घटना हुँदा...

भोगाइ: अझै हिँड्नु छ हजारौं माइल

नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबीका लागि न्यायको लडाइँमा होमिएको लामो समय भयो, न्याय अझै नजिक छैन । निर्मलाको परिवारका सदस्यको शंकास्पद मृत्यु भयो, अनेक षड्यन्त्र गरी उनलाई पनि बेपत्ता पारियो । घटनामा संलग्नहरूविरुद्ध जति नै आवाज उठाए पनि सुनुवाइ भएको छैन । निरीह महिलाहरूमाथि यति ठूलो अन्याय भइरहँदा पनि राज्यका संरचनाहरू मौन छन् । महिलाको बाँच्न पाउने अधिकारको हनन मात्र होइन, यो मानव अधिकारकै उल्लंघन हो भन्ने जान्दा पनि स्थानीय सरकारदेखि सम्बन्धित सबै निकाय न्यायका लागि प्रतिबद्ध छैनन् । हामी आफ्नै बलबुतामा लड्नुपरिरहेको छ, आन्दोलन गर्नुपरिरहेको छ ।

भाग्यलाई दोष दिँदै डीभी विजेताहरू : किन गर्दैछन् सामाजिक सञ्जालमा हार गुहार?

'सन् २०२१ का डीभी विजेता रोइरहेका छन्। उनीहरू आफ्नो भाग्य माग्दै छन्। डीभी उनीहरूको जीवनको सबैभन्दा ठूलो अवसर हो त्यसैले आफ्नो न्यायका लागि बिन्ती गरिरहेका छन्। प्रार्थना गर्दैछन्। के त्यहाँ कोही छ जो उनीहरूको समस्या सम्बोधन गर्न सक्छ?' नेपालका लागि अमेरिकी राजदूतावासलाई सोधिएको प्रश्न हो यो। फेसबुकमार्फत्। १७ हजार बढी…

कोरोनाबाट वरिष्ठ अधिवक्ता खड्काको निधन

काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्व महान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फ