Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०८०
सोती घटनाका पीडितहरू भन्छन् : बल्ल न्याय पायौं
बितेका तीन दिनको तुलनामा बुधबार रुकुम पश्चिम जिल्ला अदालत परिसरमा चहलपहल निकै कम थियो । मध्यान्हतिर बाजागाजासहितको टोली अदालत छिर्ने मूल गेटको बाटो नजिकै पुग्यो र अदालततर्फ फर्किएर फूल चढाउँदै भुइँमा शिर निहुर्याएर ढोग गर्यो ।
पूर्ण विवरण