छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...
छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...
काठमाडौं । शेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोड्नुभएको छ । मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट […]
नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अनसनरत नेहरिका राजपूतको माग पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ । ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले नेहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको
काठमाडौं, २१ पुस । ४१ दिनदेखि न्याय माग्दै काठमाडौंको माइतिघरमा आमरण अनसन बसेकी अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छिन् । मंगलबार सरकारसँग चार बुँदे सहमति भएपछि रुबीले बुधबार पत्रकार सम्मेलन गरेर अनसन स्थगित गरेको जानकारी दिएकी हुुन् । खान र गृहमन्त्रालयबीच चार बुंदे सहमति भएको छ । बाँकेकी निर्मला कुर्माीको अपहरण तथा शरीर बन्धक तथा […]
काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्।
काठमाडौँ- शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज अगाडि आमरण अनसन सुरु गरेका छन्। शेयर धितोमा हुने कर्जा प्रवाहमा सीमा तोकिएपछि सेयर लगानीकर्ताहरु राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै आन्दोलनरत छन्। लगातारको प्रदर्शनमा उदासिन भएको भन्दै लगानीकर्ताहरुले आमरण अनसन सुरु गरेका हुन्।
३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन […]
नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् ।
ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगु...
पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन […]