आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन […]

सम्बन्धित सामग्री

आमरण अनसन फिर्ता लिन भूपू गोर्खा सैनिकलाई सरकारको आग्रह

काठमाडौं : सरकारले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूपू गोर्खाको माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गोर्खाहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको बताए।लण्डनमा भूपू गोर्खाको आमरण अनसनभूपू गोर्खाहरुले समान पेन्सनलगायतका माग राखी गत २४

अनसन स्थगित गर्न डा. केसीलाई सरकारको आग्रह

४ साउन, काठमाडौं । सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । केसीले असल उद्देश्यले अनसन थालेको भए पनि केही दलले राजनीति गरेको भन्दै सरकारले अनसन स्थगित गर्न आग्रह गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना …