कांग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।१० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरूले आमरण अनसन तोडेका हुन […]

सम्बन्धित सामग्री

कांग्रेस नेता यादवले थाले पार्टी कार्यालयमा अनशन

३ साउन, काठमाडौं । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् । डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ । यसबारे जिल्ला […]

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ । कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने ...