‘बालकलाई दूध चुसाउँदै आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो’

नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अनसनरत नेहरिका राजपूतको माग पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ ।   ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले नेहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको

सम्बन्धित सामग्री

आमरण अनसन बस्ने अर्जुननरसिंह केसीको चेतावनी, समाधान गर्ने प्रचण्डको आश्वासन

केसीले सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

आमरण अनसन बस्ने अर्जुननरसिंह केसीको चेतावनी, समाधान गर्ने प्रचण्डको आश्वासन

केसीले सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

डा.केसीद्वारा आमरण अनसन बस्ने चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारसमक्ष माग गर्नुभएको छ । उहाँले विगतमा चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौताकै आधारमा धेरै कामहरू भएपनि सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै सोमाबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराउँदै यही श्रावण २९ गतेसम्म ती सम्झौता कार्यान्वयन नभएमा आफू पुनः आमरण अनसन […]

बरामद सुनका वास्तविक मालिक पक्राउ नपरे अनसनमा बस्ने डा. शर्माको चेतावनी

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन प्रकरणमा भरिया मात्र पक्राउ गरियो भने आफू सदन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन्।...

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

‘कुमारी आमा’ निहारिका शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने

काठमाडौं । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छन् । गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाइ छ ।  गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार २७ गते अनसन तोडेकी राजपुतले आफ्नो माग...

कुमारी आमा नेहारिका राजपुतद्वारा भोलिदेखि पुनः आमरण अनसनको घोषणा

काठमाडौं, १९ साउन । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छिन् । गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाई छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार […]

प्रधानन्यायाधीशको समर्थन गर्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ । भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो । उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग […]

​प्रधानन्यायाधीशले राजीनामा नदिए डाक्टर केसी आमरण अनसन बस्ने

काठमाडौं, फागुन १६ – प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ ।...