जहाज खरिदमा तीन कम्पनीको चासो

नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।

सम्बन्धित सामग्री

दशैं-तिहार लक्षित प्रोटोनको ‘गन्तव्य खुशीयाली’ योजना सार्वजनिक

काठमाडौं । प्रोटोनले दशैं–तिहारलाई लक्षित गरी ‘गन्तव्य खुशीयालीको’ अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिने कम्पनीको भनाइ छ । पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि पाउन सक्ने कम्पनीको भनाइ छ । यो […]

एमआरआई मेसिनमा खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

काठमाडौंको सिभिल अस्पतालले २२ करोडमा किन्न लागेको एमआरआई मेसिन कर्णाली प्रदेश अस्पतालले २९ करोडमा किन्न थालेको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेको छ । लेखा समितिका सदस्य गुलाबजंग शाहले खरिद सम्बन्धीका डकुमेन्ट लिइएको बताए ।‘छानबिनका लागि हामीले डकुमेन्ट लिएका छौं,’ उनले भने, ‘यहाँ ठुलो चलखेल देखिन्छ ।’ एउटै कम्पनीको र एउटै गुणस्तर भएको उक्त एमआरआई मेसिन खरिदमा झण्डै ७ करोड बढी रकम अनियमितता गर्न लागिएको आशंका गरिएको छ । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० र

प्रदेश अस्पतालको एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

१७ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा अनियमितता भएको आशंका गर्दै प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको छ । सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो । एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड […]

नयाँ वर्षमा सामसुङको छुट

यो योजना सामसुङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा लागु गरिएको छ । जस अनुसार सामसुङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।...

मोटरहेडको बाइक खरिदमा एक लाखसम्म नगद छुट

मोटरहेड मोटरसाइकलले नयाँ वर्षको उपलक्षमा नयाँ योजना सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्ड मोटरहेडले नयाँ वर्ष २०७९ को उपलक्षमा ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना सार्वजनिक गरेको हो ।मोटरहेड एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय ब्रान्ड रहेको कम्पनीको दावी छ । नेपालमा यसको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि रहेको छ । कम्पनीले आफ्नो आधिकारिक फेसबुकमार्फत मंगलबार […]

ब्ल्याक प्लस डेक्करको अफर सार्वजनिक

नम्बर १ अमेरिकन ब्रान्ड ब्ल्याक प्लस डेक्करले यो नयाँ वर्षलाई लक्षित गरी योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकले ब्ल्याक प्लस डेक्करका साना होम एप्लायन्सहरुको खरिदमा विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ १३ चैतदेखि सीमित अवधिका लागि नेपालभरबाट लिन सक्ने कम्पनीको भनाइ छ ।ग्राहकले ब्ल्याक प्लस डेक्करको […]

नयाँ वर्षमा टिभिएस्को अफर

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाहह्् ग्राहकयोजना ल्याएको छ । यही चैत ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा सुरु भएको यो योजना बैशाख ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म छुट […]

नयाँ वर्ष २०७८ मा टिभिएसको यस्तो अफर

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा