नयाँ वर्षमा टिभिएस्को अफर

नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाहह्् ग्राहकयोजना ल्याएको छ । यही चैत ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा सुरु भएको यो योजना बैशाख ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म छुट […]