काठमाडौं । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित जावा बाइकले आफ्ना खरिदकर्तालाई प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दावी छ । त्यस