मोटरहेडको बाइक खरिदमा एक लाखसम्म नगद छुट

मोटरहेड मोटरसाइकलले नयाँ वर्षको उपलक्षमा नयाँ योजना सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्ड मोटरहेडले नयाँ वर्ष २०७९ को उपलक्षमा ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना सार्वजनिक गरेको हो ।मोटरहेड एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय ब्रान्ड रहेको कम्पनीको दावी छ । नेपालमा यसको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि रहेको छ । कम्पनीले आफ्नो आधिकारिक फेसबुकमार्फत मंगलबार […]

सम्बन्धित सामग्री

भेस्पा र अप्रिलियामा नगद छुट योजना

चाडपर्वको समय नजिकिँदै गर्दा नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नगद छुट योजना ल्याएको छ ।  कम्पनीले कुनै पनि भेस्पा वा अप्रिलियाको खरिदमा ४० हजार रुपैयाँ नगद...

सेन्साईको टिभी खरिदमा नगद छुट

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकप च्याम्पियन अफर नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी […]

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेता घोषणा गरेको छ ।उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले तीन लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि नि:शुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि […]

हुन्डाई फेष्टिभ डिलाइट अफरका विजेता घोषित

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७८ का बम्पर विजेताको नाम घोषणा गरेको छ ।अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत  १ जना विजेतालाई हुन्डाई आइ ट्वान्टी जित्ने मौका थियो ।बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौका लोकेश बज्रचार्यले हुन्ड

एलजीको चाडपर्व लक्षित उपहार योजना

एलजीले दसैंै तिहार २०७९ लाई लक्षित गर्दै ‘चाडपर्वको समय उपहार र नगदमय’ अभियान सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।यस योजनाअन्तर्गतका टिभी, साउन्डबार र होम अडियोको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न […]

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर ल्याएको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५ प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको...

ग्रेटवाल मोटरका गाडी खरिदमा पाइन्छ ६ लाखसम्मको छुट

नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।  भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । भीजीले सार्वजनिक गरेको ‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र १ वर्षको विस्तृत बिमा लगाय...

ग्रेटवाल मोटरका गाडी खरिदमा पाइन्छ ६ लाखसम्मको छुट

काठमाडौं । नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ । भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।भीजीले सार्वजनिक गरेको ‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र

हुन्डाइको फेस्टिभ अफरः हेवी इक्वुपमेन्टमा ५ लाखसम्मको छुट, साथमा अन्य उपहार पनि

काठमाडौं । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार योजना सार्वजनिक गरेको छ । दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्जाभेटरको खरिदमा ३ लाख नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । यसरी यो चाडपर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा