२५ करोड भ्रष्टाचारका आरोपी सबैलाई विशेष अदालतले दियो सफाइ

काठमाडौं : मोबाइल भ्यान खरिद प्रक्रियामा झन्डै २५ करोड भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेका सबै आरोपितले विशेष अदालतबाट सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।भ्यान खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतोमा २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्तासमेत गरी १३ ज

सम्बन्धित सामग्री

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान

बाँके– बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो । बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका […]

मुम्बई आक्रमणका आरोपी राणालाई सुपुर्दगी गर्न अमेरिकाको अनुमति

४ जेठ, काठमाडौं । सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ । अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी गर्न अनुमति दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । २६ नोभेम्बर सन् २००८ मा मुम्बईको ताज होटेल […]

यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउने आदेश

काठमाडौं, ७ असार । यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार जर्नादन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । दुवै शिक्षकले विद्यार्थीहरुलाई यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको उजूरी परेको थियो । उनीहरुलाई कारबाही गर्न विद्यार्थीहरुले नै प्रदर्शन गरेका […]

बलात्कार आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।त्यसपश्चात पाण्डेलाई पक्राउ गरी का

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाण्डाै – बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज साेमवार काठमाण्डाै जिल्ला अदालत पुर्‍याएकाे थियो । जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ ।  पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि पाण्डेलाई पक्राउ गरी कानुनअनु...

हिट एण्ड रनका आरोपी मल्ललाई ६ महिना कैद, १० हजार जरिवाना

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बुढानिलकण्डामा २०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ मुद्दाका आरोपी पृथ्वी मल्ललाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले अभियोग दाबीलाई आंशिक ठहर गर्दै प्रतिवादी मल्ललाई सजाय गरेको हो। मदिरा सेवन गरेर मल्लले सवारी चलाउँदा गोर्खाकी लिला देवकोटाको निधन भएको थियो। […]

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे

विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]

ललिता निवास प्रकरणका आरोपी सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई हिजो (मंगलबार) राति स्वयम्भूबाट पक्राउ गरेको थियो । पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका ‘मुख्य योजनाकार’का […]

५ जना हत्याका आरोपी भारतीय नागरिकलाई बाँके जिल्ला अदालतले दियो सफाइ

१६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो । बाँके जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको हो । गएको कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

चितवन : पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी लिएर आरोपी सुकदेव भण्डारीलाई छाड्न आदेश दिएको थियो। आरोपीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए।‘आरोपीले ५० हजार धरौटी बुझाउन नसकेपछि धरौटी नबुझाउँदासम्मको लागि कारागार थुनामा पठाइएको हो’, उनले भने, ‘धरौटी बुझाउन