काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई हिजो (मंगलबार) राति स्वयम्भूबाट पक्राउ गरेको थियो । पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका ‘मुख्य योजनाकार’का […]