मुम्बई आक्रमणका आरोपी राणालाई सुपुर्दगी गर्न अमेरिकाको अनुमति

४ जेठ, काठमाडौं । सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ । अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी गर्न अनुमति दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । २६ नोभेम्बर सन् २००८ मा मुम्बईको ताज होटेल […]