बलात्कार आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं : बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।त्यसपश्चात पाण्डेलाई पक्राउ गरी का

सम्बन्धित सामग्री

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]