घरेलु ओखतीजन्य परिकार ‘चाकु वासः’, आफन्तलाई बाँड्दा-बाँड्दै पुग्यो बजारमा

बिजीशा बुढाथोकी- काठमाडौं : माघे संक्रान्ति विशेष चाकु प्राय: लेबलिङ बिना नै बिक्रीमा राखिएको हुन्छ। धेरै हात-हातै कारोबार हुन्छ। तर, कारोबार भने लाखौंसम्म हुने गर्छ। बजार ठूलो छ। तर, ब्राण्डिङ गर्ने न्यून जस्तै। तर, यही मौलिक परिकारलाई प्रमुख सामग्रीका रूपमा उपयोग गरेर २१ वर्षीया विपुल किसीले बजारमा चाकु वासः पस्केका…