काठमाडौँ- काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार यतिबेला तरुलमय बनेको छ। माघे संक्रान्ति पर्वलाई लक्षित गरी कन्दमुलहरु भित्रिएसँगै बजार तरुलमय बनेको हो। तरुलहरुको पर्व समेत भनेर चिनिने माघे संक्रान्ति पर्वमा तरुलको माग उच्च हुने गरेको छ। माघे संक्रान्ति पर्वमा विशेषगरी कन्दमुल, चाकु, तिलका लड्डु लगायतका परिकारहरु खाने परम्परा छ। शरीरलाई न्यानो बनाउने यस प्रकारका परिकारहरुले […]