कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

सम्बन्धित सामग्री

कांग्रेसका ३ जिल्ला सभापति र २ युवा नेता अनसन बस्दै

काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आजदेखि रिले अनसनमा बस्ने भएका छन् । संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज अनसनमा बस्न […]