काठमाडौं : काठमाडौंको कालोपुलमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की…