चर्को व्याजविरुद्ध व्यवसायी सडकमा

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बैंकको चर्को व्याजविरुद्ध शुक्रबार हेटौंडा बजारमा विरोध ¥यालीसहित प्रशासनलाई ज्ञापनपत्र दिएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता अकल्पनीय परिस्थितिले नेपाली अर्थतन्त्रमा गम्भीर चोट पुग्नुका साथै बढ्दो महंगी र आर्थिक मन्दीले नेपाली अर्थतन्त्र श्रीलंकाजस्तो दुर्घटनामा नपरोस् भन्ने चिन्ता रहेको पेश गरिएको ज्ञापनपत्रमा उल्लेख छ । बस्तु तथा सेवाको व्यापारमा निरन्तर […]

सम्बन्धित सामग्री

बैंकिङ आतङ्क बन्द गर भन्दै माइतीघरमा विरोध (तस्बिर)

राष्ट्रिय व्यवसायी महासंघ बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

बैंकिङ आतङ्क बन्द गर भन्दै माइतीघरमा विरोध (तस्बिर)

राष्ट्रिय व्यवसायी महासंघ बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

बैंकले चर्को ब्याज असुलेको भन्दै वीरगन्जका उद्योगी व्यवसायी सडकमा

बैंकको चर्को ब्याज र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को बिरोधमा वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । उनीहरुले सोमबार वीरगन्जमा बिरोध जुलुस निकालेर आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक शाखाको मूल गेटमा प्रदर्शन गरे ।

सरकार निर्वाचनमा, व्यवसायी सडकमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्दै जनताका घरदैलोमा पुगिरहेका छन् । तर यता व्यवसायी भने चर्को व्याजदर र राष्ट्र बैकको चालू पूँजी कर्जा सम्बन्धी पछिल्लो निर्देशिकाका कारण गरीखान नसकिने भन्दै सडकमा आन्दोलन गरेका छन् । तरलताको कारण देखाउदै बैंक तथा वित्तीय संस्थाले १६ देखि १८ […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले […]

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।...

बैंकको चर्को ब्याजदरविरुद्ध भैरहवाका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगी-व्यवसायीले शुक्रबार भैरहवामा प्रदर्शन गरेका छन्।   रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्।...

बैङ्कले चर्को व्याज लिएको विरोधमा दाङका व्यवसायी सडकमा

दाङ : बैंक तथा वित्तीय संस्थाहरूले गरेको चर्को ब्याजदर वृद्धिको विरोधमा दाङ जिल्लाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।बैंकहरूले वृद्धि गरेको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।आइतबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो। सो अवसरमा दाङ उद्योग वाणिज्य संघ

भारतलगायतका देशबाट फूलकाे अवैध आयात राेक्न माग गर्दै व्यवसायी सडकमा आए

काठमाण्डाै – अवैैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन् । फ्लोरिकल्चर एसाेसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान सङ्घको आह्वानमा अवैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । बुधवार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ...