भारतलगायतका देशबाट फूलकाे अवैध आयात राेक्न माग गर्दै व्यवसायी सडकमा आए

काठमाण्डाै – अवैैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन् । फ्लोरिकल्चर एसाेसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान सङ्घको आह्वानमा अवैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । बुधवार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ...

सम्बन्धित सामग्री

फूलको अवैध आयात रोक्‍न व्यवसायी सडकमा [तस्बिरहरु]

अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको विरोधमा र्‍याली निकालेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा व्यवसायीहरुले बुधबार ललितपुरको मानभवनमा र्‍यालीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तत्काल माग सम्बोधन गर्न सरकारसँग माग गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।